२४ फाल्गुन २०७७, सोमबार

प्रभुु बैंकका प्रमुुख कार्यकारी शेरचनलाई पितृशोक

आर्थिक सञ्जाल
१४ फाल्गुन २०७६, बुधबार १७:५४

आर्थिक सञ्जाल । फागुन सोमबार १२ फागुन २०७६
काठमाडौं । प्रभुु बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पितृशोक परेको छ । प्रमुुख कार्यकारी अशोकका पिता विष्णुुप्रसाद शेरचनको ८१ वर्षको यही फागुुन १० गते शनिबार बिहान निधन भएको हो ।

पारिवारिक स्रोतका अनुुसार विसं १९९६ साल मंसिर ८ गते बाग्लुुङमा जन्मिएका शेरचनको विसं २०७६ साल फागुुन १० गते मृत्युु भएको हो । उनका अशोक र वसन्त शेरचन गरी दुई छोरा रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय शेरचनको परिवारका सदस्यहरू बालाजुुस्थित थकाली सभा हलमा पितृशोक कार्यमा रहेका छन् ।