२० फाल्गुन २०७७, बिहीबार

सुन जस्तो देखिने पहेलो धातु सहित नियन्त्रणमा

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार १६:१९

 

काठमाण्डौ । २७ माघ महानगरीय प्रहरी वृत्त बालाजुले सुन जस्तो देखिने पहेलो धातु सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आईतबार विहान तार्केश्वर नगरपालिका ८ शेषमतीबाट जितपुर फेदी बस्ने नुवाकोट तादीका सविन लामा सोही ठाउँका शर्मीला लामा र प्रिया लामालाई पक्राउ गरेको छ । उनिहरूले लुकाई राखेको सुन जस्तो देखिने क्धष्तशभचबिलम ज्ञ प।न।ाष्लभ न्यमि ढढढ।ढ लेखिएको पहेलो धातु बरामद गरेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।