१८ फाल्गुन २०७७, मंगलवार

राजश्व छली ल्याएका मोवाईल सहित मानिस नियन्त्रणमा

आर्थिक सञ्जाल
२१ माघ २०७६, मंगलवार १६:३५

काठमाडौ । २१ माघ
महानगरीय प्रहरी प्रभाग नागढुङगाले राजश्व छली ल्याएका १ सय ८९ थान मोवाईल सहित १ जना तिब्तियन नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले आज विहान काँकरभिट्टाबाट काठमाण्डौ आउदै गरेको प्रदेश नम्बर३ (०१ (००६ ख ०२४४ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा बसको डिकीमा २ वटा सुटकेशमा लुकाई ल्याएको रेड मी ब्ठ मोवाइल १ सय ८९ थान र चार्जर १ सय ९७ थान वेवारसे अवस्थामा बरामद गरेको छ । घटनामा १ महिना अगाडी देखि काठमाण्डौ बस्दै आएका तिब्बतियन नागरिक क्ब्ल्न्थ्ब्ल्– न्थ्ब् लाई नयाँबसपार्कबाट नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।