१० बैशाख २०७८, शुक्रबार

अजोड इन्स्योरेन्स लि. तथा प्रत्याभूति कर्ता नियुक्ती सम्बन्धि सम्झौतापत्र

आर्थिक सञ्जाल
१२ माघ २०७६, आईतवार १९:००

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड बीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । २०७६ माघ १२ गते आइतवार कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री पारसमणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।